कोदोको रक्सी ब्राण्डिङ, हिमालको पानी बाेटलिङ् गर्ने !

गोरखा- अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार भएको गाउँसभाको १५ औँ अधिवेशनमा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।   ‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’ को लक्ष्य हासिल गर्न ‘हाम्रो अजिरकोट राम्रो अजिरकोट’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याएको … Continue reading कोदोको रक्सी ब्राण्डिङ, हिमालको पानी बाेटलिङ् गर्ने !